joy of living -1

बौद्ध बिहार संघ र बुद्ध प्रकाश फाउन्डेसनको संयुक्त आयोजना तथा जुजुराज बज्राचार्य परिवार,चाकुपाटको सम्पूर्ण सहयोगमा हिमालय होटेलमा बैशाख १९ र २० गते दुई दिने श्रद्धेय मिङ्गुर रिम्पोच्छेको ध्यान को अधारभुत कक्षा Joy Of Living - 1 सफलता पुर्वक सम्पन्न भयो । ध्यानगर्न कुनै बिशेष वातावरणको आवश्यक छैन, जहांपनी जहिले पनि ध्यानगर्न सक्छौं भन्ने मुख्य सिकाई रहेको यस कक्षाको प्रशिक्षकहरुमा George Hughes ,Tzunma Rangrik Drolma र Alex Kunkhen रहनु भएको थियो । यस कार्यक्रम सफल बनाउन सहयोगगर्नु हुने सबैमा हार्दिक आभार प्रकट गर्दछौं ।